भारतमा बिजुली बेचेर यो वर्ष १६ अर्ब कमाउँछौँ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतलाई बिजुली बेचेर १६ अर्ब रुपैयाँ आम्दानी गर्ने बताएका छन् । आज (आइतबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक घिसिङले हाल भारतबाट बिजुलीमा राम्रो मूल्य पाइरहेको बताए । उनले भने ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले कमाइरहेको […]