‘बिजुली बेचेर व्यापार घाटा कम हुँदैन’ : अर्थमन्त्री

अर्थमन्त्री  जनार्दन शर्मा ‘प्रभाकर’ ले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले बुधबार आयोजना गरेको नवउत्थान सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने धारणा राखेका हुन् ।उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृजना गरेरमात्र व्यापार घाटा कम गर्न सकिने बताए । मन्त्री शर्माले उत्पादन गर्ने उद्योगहरूलाई विद्युत महसुल घटाएर उपलब्ध गराउनुपर्ने धारणा

सम्बन्धित सामग्री

बिजुली बेचेर व्यापार घाटा कम हुँदैन - अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले बिजुली बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । आज बुधवार  नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिजुली बेचेर व्यापार घाटा कम नहुने बताउनुभएको हो ।अर्थमन्त्री शर्माले बिजुली खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्‍टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले बिजुली महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । अहिले बिजुली बिक्री गर्नुपर्ने भन्दै प्राधि...