‘हामीले नागरिकता कहिले पाउने ?’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २० साउन । नागरिकताविहिन नेपालीहरुले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका छन् । उनीरुहरुले ‘मैले कहिले नागरिकता पाउँछु ?’, ‘म ईन्जिनियर, मैले कहिले नागरिकता पाउँछु ?’ लेखेको प्लेकार्डसहित आज प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म माईतीघरदेखि प्रदर्शन गरेर संसद् भवनअघि बानेश्वरसम्म दैनिक प्रदर्शन र धर्ना दिने पनि घोषणा गरेका छन् […]

सम्बन्धित सामग्री

सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार (भोली) देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो।...

विदेशको नागरिकता लिएका नेपालीले पाउने एनआरएन नागरिकता के हो ?

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि गैरआवासीय नेपालीहरुले पनि एनआरएन नागरिकताका पाउने भएका छन् । गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान रहेपनि राजनीतिक अधिकार भने दिइएको छैन । गैरआवासीय नेपाली नागरिकताको व्यवस्था नेपालको संविधानले नै गरे अनुरुप विधेयकमा समेटिएको हो । विधेयकमा विदेशको स्थायी बासिन्दा भएका नेपालीहरूलाई नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता […]

पाल्पाका नागरिकले एक घण्टामै नागरिकता पाउने

पाल्पा : भर्खरै मात्र पाल्पामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बढीमा एक घण्टामै नागरिकता पाउने व्यवस्था मिलाउने बताएका छन्।सोमबार पाल्पाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले पाल्पाका नागरिकले अबदेखि एक घण्टाभित्रमै नागरिकता पाउने बताएका हुन्।पाल्पा जिल्ला कुनै भारतीय कुनै सिमानामा पर्दैन। दुई नम्बरी गर्नेहरु प्रायः आउँदैनन्। सम्बन्धित वडाध्यक्षले आवश्यक सोधीबुझी सिफारिस गरेका हुन्छन्। कागजी प्रक्रिया पूरा गरेर आएका कुनैपनि नागरिकलाई समयमै नागरिकता उपलब्ध गराउने

एनआरएनएले नागरिकता पाउने सुनिश्चित भएको छ : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गैरआवासीय नेपालीले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् । संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको उल्लेख गर्दै सोहीअनुसार गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गरिएको बताए । नागरिकता विधेयक संसदबाट पारित गरिसकेपछि केही समस्या आए पनि यसलाई प्रतिनिधिसभाले पुनः पारित गरिसकेको उनले बताए । आइतबार बस्ने राष्ट्रियसभाले पनि उक्त विधेयक पारित गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने उनले बताए ।&

एनआरएनएले नागरिकता पाउने सुनिश्चित भएको छ: श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गैरआवासीय नेपालीले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् । संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको उल्लेख गर्दै सोहीअनुसार गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गरिएको बताए ।  नागरिकता विधेयक संसद्बाट पारित गरिसकेपछि केही समस्या आए पनि यसलाई प्रतिनिधिसभाले पुनः पारित गरिसकेको उनले बताए ।  आइतबार बस्ने राष्ट्रियसभाले पनि उक्त विधेयक पारित गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने

आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुन सक्छ : खिमलाल देवकोटा

९ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताए । यद्यपी सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशंका […]

‘आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्छ’

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भए पनि सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उनले आशङ्का व्यक्त गरेका हुन् । लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उनले चिन्ता व्यक्त गरिन् । त्यस्तै आमाको नामबाट नागरिकता दिन आ

मधेसका लाखौं लाख सन्तानले अब नागरिकता पाउने बाटो खुल्यो : पुष्पा भुसाल

नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता विधेयकका कारण मधेशका लाखौं सन्तानले नागरिकता पाउने बाटो खुलेको बताएकी छिन् । संसदमा प्रस्तुत नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले नागरिकता पाउन नसकेका लाखौं लाख नेपालीका सन्तानले नागरिकता पाउने बाटो खुला भएको बताइन् । नागरिकता विधेयक पास गरेपछि छिट्टै नियमावली, कार्यविधि बनाएर नागरिकता सरल ढंगबाट प्राप्त गर्ने व्यवस्था मिलाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्– ‘पह

एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्न सरकारलाई गगनको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। गृहमन्त्री बालकृष्ण खाँणले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले एकल आमाले स्वस्घोषणा गरे सन्तानले सहजै नागरिकता पाउनुपर्ने धारणा राखे । संविधान बनिसकेपछि नागरिकता पाउने आशा भए पनि यत्रो वर्ष कानुन बनाउन […]

आमाको नाममा नागरिकता पाउने संवैधानिक व्यवस्था, कार्यान्वयनमा उल्झन

नेपालको संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । आमाको नामबाट पनि नागरिकताा पाउने कानुनी आधार यसअघि पनि थियो र कतिपयले लिएका पनि छन् । तर, नयाँ संविधानमै स्पष्ट किटानी हुँदा पनि यसको कार्यान्वयनममा भने अझै कतिपय कानुनी जटिलता देखिएको छ । नयाँ संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत …