नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता विधेयकका कारण मधेशका लाखौं सन्तानले नागरिकता पाउने बाटो खुलेको बताएकी छिन् । संसदमा प्रस्तुत नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले नागरिकता पाउन नसकेका लाखौं लाख नेपालीका सन्तानले नागरिकता पाउने बाटो खुला भएको बताइन् । नागरिकता विधेयक पास गरेपछि छिट्टै नियमावली, कार्यविधि बनाएर नागरिकता सरल ढंगबाट प्राप्त गर्ने व्यवस्था मिलाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्– ‘पह