आमाको नाममा नागरिकता पाउने संवैधानिक व्यवस्था, कार्यान्वयनमा उल्झन

नेपालको संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । आमाको नामबाट पनि नागरिकताा पाउने कानुनी आधार यसअघि पनि थियो र कतिपयले लिएका पनि छन् । तर, नयाँ संविधानमै स्पष्ट किटानी हुँदा पनि यसको कार्यान्वयनममा भने अझै कतिपय कानुनी जटिलता देखिएको छ । नयाँ संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत …