काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले एकल आमाका सन्तानले सहजै नागरिकता पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। गृहमन्त्री बालकृष्ण खाँणले संसदमा प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले एकल आमाले स्वस्घोषणा गरे सन्तानले सहजै नागरिकता पाउनुपर्ने धारणा राखे । संविधान बनिसकेपछि नागरिकता पाउने आशा भए पनि यत्रो वर्ष कानुन बनाउन […]