सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका- ८ लागर्चे मतदान स्थलको क र ख दुवै बुथमा अझै मतदान सुरु हुन सकेको छैन।
लोकतान्त्रिक र वाम गठबन्धनबीच हिजो भएको झडप अझै साम्य नहुँदा मतदान सुरु हुन नसकेको हो। लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनका केही कार्यकर्तालाई पक्राउ नगरेसम्म मतदान सुरु...