काठमाडौं । रामेछापको खाँणादेवी गाउँपालिकाको राकाथुममा स्थगित भएको मतदान सुरु हुन सकेको छैन । झडपका कारण स्थगित भएको मतदान प्रक्रिया राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा पुनः सुरु हुन नसकेको हो ।
प्रमुख निर्वाचन अधिकृत दिवाकर भट्टका अनुसार खाँणादेवी–१को राकाथममा थप सुरक्षा फोर्स पठाइएको छ । राकाथम मतदान केन्द्रमा दुई पक्षबीच झडप...