काठमाडौँ- दोलखाको वैतेश्वर गाउँपालिकाको तीन वटा वडामा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । एमाले र कांग्रेसका कार्यकर्ताको झडप हुँदा वडा १, २ र ३ मतदान सुरु हुन नसकेको हो । वडा नम्बर १ मा एकछिन मतदान भए पनि हाल स्थगित भएको छ ।
मतदान केन्द्रमा प्रतिनिधि राख्नुपर्ने भन्दै झडप सुरु भएको गाउँपालिकाका मुख्य निर्वा...