अत्यधिक चिसोका कारण हुम्लाका चार केन्द्रमा सुरु हुन सकेन मतदान

नाम्खा गाउँपालिका-६ का तिल, जाङ, हलजी र वडा-५ को मुचुमा अत्यधिक चिसोका कारण मतदान सुरु हुन सकेको छैन ।