काभ्रेको कात्तिके देउरालीमा मतदान सुरु हुन सकेन

काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा मतदान सुरु हुन ढिलाइ भएको छ । दुई पक्षबीचको विवादका कारण अवरुद्ध भएको मतदान सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।  प्रहरीले काभ्रेका अन्य स्थानमा भने शान्तिपूर्ण ढंगले मतदान भइरहेको जनाएको छ।

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको निर्वाचन : मतदानमा ढिलाइ किन ?

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज बिहान आठ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि पूर्वनिर्धारित समयमा सुरु हुन सकेन । केही सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा पछि मात्रै मतदान सुरु भएको हो । एक जना केन्द्रीय नेताले देउवा पक्षका सांसदहरुले भोट […]

अत्यधिक चिसोका कारण हुम्लाका चार केन्द्रमा सुरु हुन सकेन मतदान

नाम्खा गाउँपालिका-६ का तिल, जाङ, हलजी र वडा-५ को मुचुमा अत्यधिक चिसोका कारण मतदान सुरु हुन सकेको छैन ।

विवादका कारण स्याङ्जाको एक मतदान केन्द्रमा मतदान सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान सुरु हुन सकेको छैन ।  दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदान सुरु हुन नसकेको हो । प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ ।  चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक स्याङ्जाको अन्य ठाउँमा मतदान सुर...

तनहुँको पुट्टारमा मतदान सुरु हुन सकेन

तनहुँ । तनहुँ घिरिङ-१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । शनिबार घिरिङका दुई जना एमाले कार्यकर्ता पक्राउ परेको भन्दै अहिले त्यहाँ मतदान सुरु हुन नसकेको हो । शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको बताइएको छ । एमाले तनहुँका नेता विष्णुभक्त सिग्देलका अनुसार दुई जना एमाले कार्यकर्ता पक्राउ परेको […]

उपल्लाे डाेल्पामा चिसाेले गर्दा मतदान सुरु हुन सकेन

सुर्खेत : उपल्लाे डाेल्पाका तीन वटा स्थानीय तह मतदान सुरु हुन सकेकाे छैन। चिसाेका कारण मतदान केन्दमा भाेट खसाल्न आउन नसकेकाे त्यहाँ स्थित सुरक्षा अधिकारीले बताएका छन्।डाेल्पाेवद्द , छार्काताङसुङ, डाेल्पाे बुद्दमा मतदान सुरु नभएकाे हाे। घाम लागेपछि मात्र मतदान सुरु हुने जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्किले बताए।

रामेछापको राकाथुममा मतदान सुरु हुन सकेन

काठमाडौं । रामेछापको खाँणादेवी गाउँपालिकाको राकाथुममा स्थगित भएको मतदान सुरु हुन सकेको छैन । झडपका कारण स्थगित भएको मतदान प्रक्रिया राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा पुनः सुरु हुन नसकेको हो ।   प्रमुख निर्वाचन अधिकृत दिवाकर भट्टका अनुसार खाँणादेवी–१को राकाथममा थप सुरक्षा फोर्स पठाइएको छ । राकाथम मतदान केन्द्रमा दुई पक्षबीच झडप...

रुकुम पूर्वको पुथाउत्तरगङ्गा-२ पेल्मामा मतदान सुरु हुन सकेन

काठमाण्डाै - रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्मामा मतदान सुरु हुन सकेको छैन । हिजो बेलुका नेकपा माओवदी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको विषयलाई लिएर विवाद हुँदा मतदान सुरु हुन नसकेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा मतदान हुन नसकेको हो ।   विवाद मिलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । विवाद भएको ठाउँमा पुग्न सदरमुकामबाट ३ घण्टामा गाडीमा गएर ७–८ घण्टासम्म पै...

दोलखाको वैतेश्‍वरका तीन वडामा झडप, अझै मतदान सुरु हुन सकेन

काठमाडौँ- दोलखाको वैतेश्‍वर गाउँपालिकाको तीन वटा वडामा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । एमाले र कांग्रेसका कार्यकर्ताको झडप हुँदा वडा १, २ र ३ मतदान सुरु हुन नसकेको हो । वडा नम्बर १ मा एकछिन मतदान भए पनि हाल स्थगित भएको छ । मतदान केन्द्रमा प्रतिनिधि राख्नुपर्ने भन्दै झडप सुरु भएको गाउँपालिकाका मुख्य निर्वा...

दोलखाको वैतेश्‍वरका तीन वडामा झडप, अझै मतदान सुरु हुन सकेन

काठमाडौँ- दोलखाको वैतेश्‍वर गाउँपालिकाको तीन वटा वडामा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । एमाले र कांग्रेसका कार्यकर्ताको झडप हुँदा वडा १, २ र ३ मतदान सुरु हुन नसकेको हो । वडा नम्बर १ मा एकछिन मतदान भए पनि हाल स्थगित भएको छ । मतदान केन्द्रमा प्रतिनिधि राख्नुपर्ने भन्दै झडप सुरु भएको गाउँपालिकाका मुख्य निर्वा...

हिजोदेखिको झडपले सिन्धुपाल्चोकको लागर्चेमा मतदान सुरु हुन सकेन

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका- ८ लागर्चे मतदान स्थलको क र ख दुवै बुथमा अझै मतदान सुरु हुन सकेको छैन। लोकतान्त्रिक र वाम गठबन्धनबीच हिजो भएको झडप अझै साम्य नहुँदा मतदान सुरु हुन नसकेको हो। लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनका केही कार्यकर्तालाई पक्राउ नगरेसम्म मतदान सुरु...