जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरिएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानमा सहभागीले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको अधिकारका निमित्त मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा […]
The post मधेश प्रदेश सरकारबिरुद्ध सुतेर प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.