मुख्यमन्त्री कार्यालय अगाडि साडी र चुरा फालेर सुकुम्वासीहरुको प्रदर्शन

जनकपुरधाम । चुरे बचाउ अभियान र सुकुम्वासीहरुले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी साडी र चुरा फालेका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानले पटक पटक आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै उनीहरुले मुख्यमन्त्री लालबाबु राउतलाई साडी र चुरा बुझाउने कार्यक्रम राखेका थिए । तर उनीहरुलाई सुरक्षाकर्मीले मधेस भवन पस्न नदिएपछि सडकमै साडी, […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्यालय पुगेका सुकुम्बासीलाई प्रहरीले रोकेपछि...

१७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । तर सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयामा रहेको मार