जनकपुरधाम – चुरे संरक्षणको माग गर्दै अभियानकर्मीहरुले जनकपुरधाममा मधेस सरकारविरुद्ध प्रदर्शन गरेका छन्। भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको अधिकारका निमित्त मुख्यमन्त्री कार्यालय अगाडि उनीहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्। सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्ने लगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरु विगत १२ […]