हटलाइन सडकदेखि ट्राफिक प्रहरी कार्यालयको गेट हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला र उच्च सरकारी वकिल कार्यालय, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा जाने लिंक रोड ट्राफिक प्रहरीले काँडेतार लगाएर बन्द गरिदिएको छ।...
स्याङ्जा - गण्डकी प्रदेशमा प्रवेश गर्न रोक लगाउने प्रदेश सरकारको निर्णयसँगै सीमा नाकामा कडाइ गर्न सुरु गरिएको छ ।
गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी बिट स्थापना गरिएको छ । प्रहरीले सडकमै काँडेतार राखेर प्रवेशमा कडाइ गरेको हो ।
कोरोना भाइरसको जोखिम बढ्न नदिन गण्डकी प्रदेशमा अन्...