मोरङमा माओवादीले टुङ्गो लगायो उम्मेदवार, प्रचण्डका ज्वाईंले पनि पाए टिकट

२२ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ तीन वटा क्षेत्र पाएको माओवादी केन्द्रले पाँच जना उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरु दुबैले […]

सम्बन्धित सामग्री

मेलम्चीको पानी उपत्यका आउने टुङ्गो छैन

काठमाडौंवासीले वर्षाैंपछि मेलम्ची खानेपानीको स्वाद चाख्न पाए पनि बाढी,पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण फेरी अन्यौलता बढाएको छ । प्राकृतिक प्रकोपसँगै सरकारी बेवास्ताका कारण पनि मेलम्चीको पानी काठमाडौैंमा आउन सकेको छैन ।

मकवानपुरमा एमालेबाट क–कसले पाए टिकट ?

मकवानपुर – नेकपा एमालेले मङ्सिर ४ गते हुने चुनावमा मकवानपुरको प्रतिनिधि सभाकाे दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।  एमाले केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । मकवानपुरका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरूको नामावलीमध्येमा उम्मेदवार बन्नेहरूको नामको टुङ्गो लागेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो ।  एमालेले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ म...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

काठमाडौँ– आज दिनभर माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगायाे, कांग्रेसले भदौ १० चुनावी अभियान सुरू गर्ने, एमालेले हल्ला फैलाइरहेको भन्दै  माधव नेपालको आपत्ती, कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए । आज दिनभरका मुख्य समाचारहरू: माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगायाे  नेकपा माओवादी केन्द्रले छिटै पार्टीको बिशेष अधिवेशन गर्ने निर्णय गर्दै पदाधिकारीको समेत […]

जनार्दन र वर्षमानबीचको प्रतिस्पर्धाले देव गुरुङलाई यसरी पर्यो चिट्ठा

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएको २०१ दिनपछि शनिबार पदाधिकारीले पूर्णता पायो । शनिवार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अध्यक्षसहित २१ सदस्यीय पदाधिकारी टुङ्गो लगाएको हो । तर, पदाधिकारीले पूर्णता पाए पनि पार्टी कार्यालय पेरिसडाँडामा नेताहरूमा कुनै उत्साह देखिएन ।पार्टी बैठक सकिए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिएर खुमलटारतिर हुइँकिए । प्रवक्ता कृष्णबहादुर महराले भने पार्टीको निर्णय खरर पढेर सुन

एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार,क–कसले पाए टिकट ?

काठमाडौ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बन्ने १९ जनाको नाम टुङ्गो लगाएको छ । एमालेको आज बसेको बैठकले उम्मेदवारहरुको टंग्याएको हो । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट विभिन्न राजनीतिक दलबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० जना सदस्यको कार्यकाल सकिदैछ । त्यसमा एमालेका ८ जना रहेका छन् […]

जर्जिन्हो चुक्दा बराबरीमा रोकियो इटली

कतारमा आयोजना हुने विश्वकपको छनोट खेलमा युरो च्याम्पियन इटली र स्विटजरल्यान्डबीच एक–एक गोलको बराबरी भएको छ । सिल्भान विडमेरले ११ औँ मिनेटमा स्विसलाई अग्रता दिलाए पनि ३६ औँ मिनेटमा डी लोरेन्जोले इटलीबाट बराबरी गोल फर्काएका थिए । खेलको अन्तिम समयमा इटलीले पेनाल्टीको अवसर पाए पनि जर्जिन्होले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । यस बराबरीसँगै समूहमा शीर्ष स्थान हालिस गर्ने टोलीको टुङ्गो लाग्न अन्तिम खेलसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ । पाँच टोली समावेश समूहमा इटली र स्विटजरल्यान्ड दुबैले ७

मुख्यमन्त्री पोखरेलले विश्वासकाे मत लिने

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विश्वासको मत लिन तयार हुनुभएको छ । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार देखिनुभएको हो । ‘केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिन्छ’, सरकारका प्रवक्ता बैजनाथ चौधरीले भन्नुभयो ।प्रदेश सरकारले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले भन्नुभयो, ‘प्रदेश सरकारले छिट्टै विश्वासको मत लिन्छ । त्यसको तयारी पनि सुरु भइसकेको छ । विश्वासको मत पाए सरकार चलाउँछौँ, नपा...

‘विकासे मन्त्रालय पाए सरकारमा जान्छौं, तर टुङ्गो लागेको छैन’

सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णयसँगै जनमतले पनि सरकारमा जाने तयारी गरिरहेको छ । जनमत पार्टीले गत पुस १० मा बनेको सत्ता गठबन्धनभित्र उद्योग, शहरी विकासजस्ता विकासे मन्त्रालयको माग राखेको थियो ।