एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार,क–कसले पाए टिकट ?

काठमाडौ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बन्ने १९ जनाको नाम टुङ्गो लगाएको छ । एमालेको आज बसेको बैठकले उम्मेदवारहरुको टंग्याएको हो । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट विभिन्न राजनीतिक दलबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० जना सदस्यको कार्यकाल सकिदैछ । त्यसमा एमालेका ८ जना रहेका छन् […]

सम्बन्धित सामग्री

डिजिटल नारालाई गिज्याउँदै राष्ट्रिय निकुञ्जको टिकट सिस्टम

सरकारले डिजिटल नेपालको नारा दिए पनि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी भने पुरानै ढर्रामा कागजी टिकट काटेर बस्न बाध्य छन् ।

टिकट पाउनेले उम्मेदवारी नै दिएनन्

सुदूरपश्चिम : राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराएनन्।सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । राप्रपाका प्रदेश महासचिव छत्र शाहीले टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी नदिएको बताए। “प्रदेश कार्यसमितिले राष्ट्रियसभाको रिक्त हुन लागेको पदमा हुन लागेको निर्वाचनका लागि टिकट दिन केन्द्रमा स

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने

अब भाइबरबाटै प्लेन टिकट र बसको टिकट काट्न सकिने भएको छ । यसका लागि सस्तो टिकट्स र बस सेवासँग भाइबरले साझेदारी गरेको हो ।  भाइबरमा सस्तो टिकट्स र बस सेवाको च्याटबट प्रयोग गरेर टिकट काट्न सकिने छ । भाइबरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेन टिकट काट्दा बम्परमा दुईजना थाइल्याण्ड जाने अवसर पाउने छन् । यस बाहेक १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर,...

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन् ।जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। निजी एयरलाइन्सका हवाईजहाजले आफूखुशी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरु बता

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

काठमाडौँ – राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पालगायत हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थीलगायत सर्वसाधारण अलपत्र परेका हुन्। जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाँच्ने भन्ने […]

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन्।  नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाहरुमा जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर जान...

१५ हजारले लिए अग्रिम टिकट

दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से

दशैँमा घर जान अग्रिम टिकट लिनेको भिड (फोटो फिचर)

काठमाडौं :  सरकारले आजदेखि उपत्यकाबाट दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुलेको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिएको बताए।बसको अग्रिम टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट लिनेहरूको भिड बढेको छ। टिकट लिन गोङ्गबुस्थित नयाँ बसपार्कमा  ‘टिकट काउन्टर’ थप गरिएको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ ‘टिकट काउन्ट

कम्युटर प्रणालीमा नयाँ बसपार्कको ‘टिकट काउण्टर’

हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर