मकवानपुर – नेकपा एमालेले मङ्सिर ४ गते हुने चुनावमा मकवानपुरको प्रतिनिधि सभाकाे दुई वटै निर्वाचन क्षेत्र र प्रदेश सभाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
एमाले केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । मकवानपुरका प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरूको नामावलीमध्येमा उम्मेदवार बन्नेहरूको नामको टुङ्गो लागेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो ।
एमालेले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–१ म...