गुल्मीका स्थानीय तहलाई सहकारी हस्तान्तरण - Naya Patrika

स्थानीय तह कार्यन्वयन भएसँगै डिभिजन सहकारी कार्यालय पाल्पाले गुल्मीका स्थानीय तहलाई सहकारीहरुको अभिलेख हस्तातरण गरेको छ । सहकारी हस्तान्तरण गर्दै उनीहरुलाइ अभिमुखीकरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख,स्थानिय तहका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रदेश १- स्थानीय तहलाई ३ अर्ब हस्तान्तरण हुने

प्रदेश १ सरकारले स्थानीय तहलाई ३ अर्ब बढी रकम हस्तान्तरण गर्ने बताएको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वापत १ अर्ब रुपैयाँ र समपूरक अनुदानतर्फ १ अर्ब ३७ करोड विनियोजन गरेको बताए । यस्तै राजस्व बाँडफाँडमा ८८ करोड हस्तान्तरण हुने उनले बताए ।

प्रदेश र स्थानीय तहलाई कुन शीर्षकमा कति बजेट छुट्ट्याइयो ?

वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । यस्तै, सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ विनियोजन भएको छ ।यसका साथै, पूर्वाधार सम्बन्धी आयोजना पुरा गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको छ । यस्तै, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।यस्तै, राजश

मालपोत कार्यालय स्थानीय तहमा हस्तान्तरण नहुने

मालपोत कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णयबाट संघीय सरकार पछि हटेको छ । गत आर्थिक वर्षमा ६२ वटा मालपोत कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने सरकारले निर्णय गरेको थियो ।  मालपोत कार्यालय सम्पूर्ण रूपमा...

स्थानीय तहलाई पहिलोपटक नक्सा हस्तान्तरण

स्थानीय तह गठन भएपश्चात् पहिलोपटक तयार पारिएको  नक्सा गाउँपालिकालाई  हस्तान्तरण गरिएकोे छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले नापी विभागले गाउँपालिका अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्तरूपमा गाउँपालिकास्तरको नक्सा हस्तान्तरण गर्नुभएको हो ।  जिल्लामा गठन भएका पाँचवटा गाउँपालिकाको सिमाना छुटिृने गरी तयार पारिएको नक्सा र पेनड्राइप समेत हस्तान्तरण गरिएको नापी विभागका प्रमुख नापी अधिकृत विकासकुमार कर्णले बताए । वितरीत सामग्रीमा नक्सा पाँच÷पाँच थान पेनड्राइप दुई÷दुई था...

धादिङका सात स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरिएको छ । अन्र्तराष्ट्रिय धादिङ समाजका संरक्षक भुवन गुरुङले धादिङ समाज अष्ट्रेलियाका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको पहलमा कम्युनिटी पार्टनर्स इन्टरनेशनल र एमआईटी फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर दुई दुई थान सहित समाजले खरिद गरेको नेबुलाईजर १० थान, केएन ९५ मास्क सय वटा, फेसमास्क ४०० वटा, पल्स अक्सिमिटर ५ वटा, डिजिटल थर्मोमिटर १० व

डडेल्धुराका ४ स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

डडेल्धुरा : डडेल्धुराका स्थानीय तहलाई कोभिड उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ। सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालमा जिल्लाका ४ स्थानीय तहलाई २÷२ वटाका दरले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो।बुधबार ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले कन्सन्ट्रेटरसँगै अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।अजयमेरु गाउँपालिका, भागेश्वर, नवदुर्गा र गन्यापधुरा गाउँपालिकालाई २/२ थान कोभिडका बिरामीलाई अत्यावश्यक अक्सिजन प्र

जोगमाई हाइड्रोद्वारा इलामका दुई स्थानीय तहलाई अक्सिजन सिलिन्डर सहयोग

इलाम : सान्भी इनर्जी प्रालिद्रावा सञ्चालित जोगमाई खोला साना हाइड्रो प्रोजेक्टले इलामका दुई स्थानीय तहलाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। हाइड्रोले सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकालाई ६ थानलाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो। सूर्योदयलाई चार थान र माईजोगमाईलाई २ थान ठूलो साइजको सिलिन्डर उपलब्ध गराएको हाइड्रोपावरका प्रमुख पाल्देन काजीले जानकारी दिए। मंगलबार सूर्योदय नगर प्रमुख रणबहादुर राईलाई काजीले सिलिन्डर हस्तान्तरण गरे। हाइड्रोमा खाली रहेको सिलिन्डर भरेर स्थानीय तहलाई कोभिडको

एकीकृत बस्ती बनाउन कर्णालीले स्थानीय तहलाई दियो २३ करोड

कर्णाली प्रदेश सरकारले कर्णालीका मुगु, जाजरकोट, कालीकोट डोल्पा र हुम्ला जिल्लामा ७०२ घर बनाउन एकीकृत बस्ती निर्माणका लागि २३ करोड ३० लाख रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ