जोगमाई हाइड्रोद्वारा इलामका दुई स्थानीय तहलाई अक्सिजन सिलिन्डर सहयोग

इलाम : सान्भी इनर्जी प्रालिद्रावा सञ्चालित जोगमाई खोला साना हाइड्रो प्रोजेक्टले इलामका दुई स्थानीय तहलाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। हाइड्रोले सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकालाई ६ थानलाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो। सूर्योदयलाई चार थान र माईजोगमाईलाई २ थान ठूलो साइजको सिलिन्डर उपलब्ध गराएको हाइड्रोपावरका प्रमुख पाल्देन काजीले जानकारी दिए। मंगलबार सूर्योदय नगर प्रमुख रणबहादुर राईलाई काजीले सिलिन्डर हस्तान्तरण गरे। हाइड्रोमा खाली रहेको सिलिन्डर भरेर स्थानीय तहलाई कोभिडको

सम्बन्धित सामग्री

कोभिड नियन्त्रणका गुल्मीका स्थानीय तहलाई ८० लाख सहयोग

गुल्मी : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गुल्मीका पाँच स्थानीय तहलाई हेफरले ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इश्मा गाउँपालिकालाई १५ लाखका दरले र रेसुंगा नगरपालिकालाई पाँच लाख रुपैयाँ प्रदान गरेको एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले जानकारी दिए।पाँच स्थानीय तहलाई चेक हस्तान्तरण गर्दै हेफरका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले उक्त रकमले कोभिड अस्पताल निर्माण, अक्सिजन सिलिन्डर खरिद, अक्सिमिटर लगायत कीटहरु खरिद गर्न सहयोग पुग्न

पूर्वमन्त्रीद्वारा ५० थान अक्सिजन सिलिन्डर वितरण

विनोद सिंह विष्ट, बैतडी । पूर्वअर्थराज्यमन्त्री तथा निवर्तमान सांसद दामोदर भण्डारीले बैतडीका १० वटै स्थानीय तहलाई अक्सिजन सिलिन्डर वितरण गर्नुभएको छ । कोरोनाका बिरामीहरूको उपचारमा सहज होस भनेर सांसद भण्डारीले व्यक्तिगत रूपमा सहयोग संकलन गरेर ५० थान अक्सिजन सिलिन्डर, २० थान आइसोलेसन बेड र ५० हजार मास्क खरिद गरी वितरण गर्नुभएको हो । खरिद गरिएका […]