डडेल्धुरा : डडेल्धुराका स्थानीय तहलाई कोभिड उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ। सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालमा जिल्लाका ४ स्थानीय तहलाई २÷२ वटाका दरले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो।बुधबार ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले कन्सन्ट्रेटरसँगै अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।अजयमेरु गाउँपालिका, भागेश्वर, नवदुर्गा र गन्यापधुरा गाउँपालिकालाई २/२ थान कोभिडका बिरामीलाई अत्यावश्यक अक्सिजन प्र