सन्दीपको मुद्दाः अस्पतालबाट किशोरीको जन्म मिति झिकाउन आदेश

काठमाडौँ – बलात्कार आरोपमा थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले उमेर विवाद निरुपण गर्नका लागि अस्पतालबाटै आवश्यक कागजात झिकाउन निर्देशन दिएको छ। मंगलबार साप्ताहिक पेसीका क्रममा जिल्ला अदालत काठमाडौँका न्यायधिश हिमलाल बेल्बासेको एकल इजालासले उमेर विवाद निरुपण गर्न उनको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको […]

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा नृपध्वज र दुर्गाको इजलासमा, पहिलो नम्बरमै पालो

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो ।

सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले गर्‍यो ‘झझी’ आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाउन आदेश दिएका छन् । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश गरेको हो । उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो । झगडिया झिकाउने आदेश गर्दै न्यायधीशले मुद्दालाई प्रक्रियामा लगेका हुन् । पुनरावेदन मुद्दामा यदि […]

सन्दीपको मुद्दा फास्ट ट्र्याकबाट सुनुवाई गर्न जिल्ला अदालतलाई सर्वोच्चको आदेश

काठमाडौं । सन्दीप लामिछानेको मुद्दालाई फास्ट ट्र्याकबाट सुनुवाई गरेर छिटो किनारा लगाउन सर्वोच्च अदालतले जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ । उच्च अदालत ललितपुरको फैसलामाथि सरकारले गरेको पुनरावेदनमा आज फैसला सुनाउँदै सर्वोच्चले सो आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालले गरेको फैसलामा यो मुद्दा जबरजस्ती करणीको भएको र सन्दीप एक राष्ट्रिय–अन्तर्राष्ट्रिय […]

बलात्कार आरोपी सन्दीपको मुद्दा मल्ल र चुडालको इजलासमा

आदेश बदरको माग गर्दै परेको पुनरावलोकनसम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

कहाँ पुग्यो सन्दीपको मुद्दा ?

बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। उनी हाल केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको

पुनरावेदनमा सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखिएको छ । उच्च आदलत पटानमा बिहीबार पुनरावेदनको पेशी थियो । दुई न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सो मुद्दा हेर्न नभ्यानेमा राखिएको हो । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश […]

सन्दीपको मुद्दा: अस्पतालका कागजात झिकाउन अदालतको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरीको उमेर सम्बन्धी विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको छ । सो मुद्दाका विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट ‘जन्म’सम्बन्धी विवरणका कागजात झिकाउन आदेश दिएको हो । सन्दीप पक्षले आरोपक किशोरी नाबालिग नरहेको दाबी […]

सन्दीपको मुद्दा: अस्पतालका कागजात झिकाउन अदालतको आदेश

सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन्। जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ। सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गर...

वकिलको लर्को लागेपछि सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं : बहस गर्ने वकिलको लर्को लागेपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ। काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि जारी थुनछेक बहस बिहीबार पनि सकिएन। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित आठ जनाले बहस गरेका अदालतका सूचना अधिकृत दीपक दाहालले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार बहस गर्ने कानुन व्यवसायी थपिएकाले आदेश आउन नसकेको हो। बिहीबार वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा,