वकिलको लर्को लागेपछि सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं : बहस गर्ने वकिलको लर्को लागेपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा परेको छ। काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि जारी थुनछेक बहस बिहीबार पनि सकिएन। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित आठ जनाले बहस गरेका अदालतका सूचना अधिकृत दीपक दाहालले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार बहस गर्ने कानुन व्यवसायी थपिएकाले आदेश आउन नसकेको हो। बिहीबार वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा,

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । आज दुवै पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । आज दुवै पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा, टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालतमा बहस हुन सकेन । समय अभावका कारण न्यायाधीसले मुद्दालाई नभ्याइनेमा राखेका थिए । सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको […]

सन्दीपको मुद्दा धकेलियो, आज हेर्न नभ्याइनेमा

काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ । न्यायाधीशले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेका छन् । सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी […]

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार […]

सन्दीपविरुद्धको मुद्दाको फेरि स्थगित, अर्को पेशी पुस ८ गते

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। सन्दीपका कानुन व्यवसायीका तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले थाहा खबरलाई जानकारी दिए।लामिछानेविरुद्धको मुद्दा आज न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो। न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र परेकामा सन्दीपको मुद्दा पहिलो नम्बरमा थियो। अदालतका सूचना अधिकारी दाहालका अनुसार अर्को पेशी पुस ८ गतेलाई तोकिएको छ।यो मुद्दामा अहिलेसम्म ३२

सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्र पराजुलीको इजलासमा, आज होला सुनवाइ ?

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने छ । जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ । […]

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुछको मुद्दाको बहस आज पनि हेर्दाहेर्दैमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दोस्रो दिन बिहीबार भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भइरहेको बहसमा बुधबार वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारीले सन्दीपको पक्षमा बहस गरेका थिए । […]

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस जारी रहने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बत्लाकार मुद्दाको बहस भोलि पनि जारी रहनेछ। आज सरकारी वकिलहरुले इजलासमा बहस गरेका थिए। मुद्दा आज हेर्दाहेर्दैमा परेको छ। सरकारी वकिलहरुको बहस सकिएपछि सन्दीपका वकिलहरुले बहस गर्नेछन्। जबर्जस्ती करणी उद्योगमा सन्दीपमाथि १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ। १७ वर्षीया किशोरीलाई करणी गरेको…