सन्दीपको मुद्दा: अस्पतालका कागजात झिकाउन अदालतको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरीको उमेर सम्बन्धी विवाद निरूपण गर्न अदालतले अस्पतालका कागजात झिकाउन आदेश दिएको छ । सो मुद्दाका विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट ‘जन्म’सम्बन्धी विवरणका कागजात झिकाउन आदेश दिएको हो । सन्दीप पक्षले आरोपक किशोरी नाबालिग नरहेको दाबी […]

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा: अस्पतालका कागजात झिकाउन अदालतको आदेश

सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन्। जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ। सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गर...