पुनरावेदनमा सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा राखिएको छ । उच्च आदलत पटानमा बिहीबार पुनरावेदनको पेशी थियो । दुई न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सो मुद्दा हेर्न नभ्यानेमा राखिएको हो । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश […]

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा, टि-२० विश्वकप खेल्ने सम्भावना क्षीण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामाथि आज पनि उच्च अदालतमा बहस हुन सकेन । समय अभावका कारण न्यायाधीसले मुद्दालाई नभ्याइनेमा राखेका थिए । सन्दीपको मुद्दा न्यायाधीसद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो । छैटौं नम्बरमा रहेको मुद्दाको पालो नआएपछि सुनवाइ हुन नसकेको हो । यसअघि गत वैशाख १० गते तोकिएको […]

सन्दीपको मुद्दा धकेलियो, आज हेर्न नभ्याइनेमा

काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ । न्यायाधीशले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेका छन् । सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो । ८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु गरेनन् । मुद्दाको अर्को पेसी […]