थुनछेक आदेश गर्ने न्यायाधीश हुँदाहुँदै किन सर्‍यो सन्दीपको मुद्दा अर्को इजलासमा ?

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दाको फैसलाका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिएको थियो । न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासका लागि तोकिएको पेसी सूचीमा अन्तिम नम्बरमा परेको थियो सन्दीपको मुद्दा । तर, जाहेरवालाका तर्फबाट पेसी स्थगितका लागि निवेदन पर्‍यो । लगत्तै तिवारीले स्थगितको निर्णय गरे । सन्दीपलाई थुनछेक आदेश गर्ने न्यायाधीश तिवारी होइनन् । […]