सन्दीपको मुद्दा फास्ट ट्र्याकबाट सुनुवाई गर्न जिल्ला अदालतलाई सर्वोच्चको आदेश

काठमाडौं । सन्दीप लामिछानेको मुद्दालाई फास्ट ट्र्याकबाट सुनुवाई गरेर छिटो किनारा लगाउन सर्वोच्च अदालतले जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ । उच्च अदालत ललितपुरको फैसलामाथि सरकारले गरेको पुनरावेदनमा आज फैसला सुनाउँदै सर्वोच्चले सो आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालले गरेको फैसलामा यो मुद्दा जबरजस्ती करणीको भएको र सन्दीप एक राष्ट्रिय–अन्तर्राष्ट्रिय […]