सन्दीप पक्षका वकिलले किशोरीको जन्म २०६१ जेठ १८ गते भएको दाबी गर्दै आएका छन्। जसअनुसार उनी घटना भएको भनिएका बखत (गत भदौ ५ गते राति) १८ वर्षभन्दा माथि उमेर रहेको दाबी गरिदैँ आएको छ। सन्दीप पक्षका वकिलले किशोरीको २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको दाबी गर...