काठमाडौँ – नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिक गर्न नसक्दा फेरि अधिवेशन कार्यतालिका प्रभावित हुने भएको छ। पछिल्लोपटक हेरफेर गरिएको कार्यतालिका अनुसार मंगलबार बाँकी रहेका २० जिल्लामा वडा अधिवेशन गर्ने भनिए पनि सात जिल्लामा मात्रै हुने भएको हो। १३ जिल्लाको क्रियाशिल सदस्यतामा देखिएको विवाद सोमबार साँझसम्म सार्वजनिक नहुँदा मंगलबार वडा अधिवेशन नहुने भएको हो। […]
काठमाडौँ – कांग्रेस नेताहरुले क्रियाशिल सदस्यता टुंगिन बाँकी रहेका १३ जिल्लाको विवाद चाँडै समाधान गर्ने समझदारी गरेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेताहरुको बैठकले शनिबार साँझसम्म बाँकी १३ जिल्लाको क्रियाशिल सदस्यता पनि टुंग्याएर असोज ५ गतेभित्र वडा अधिवेशन सक्ने सहमति भएको हो। शुक्रबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र […]
काठमडौँ – क्रियाशिल सदस्यता विवाद सुल्झाउन कांग्रेसले दोस्रोपटक गठन गरेको समितिले आइतबार प्रतिवेदन बुझाउने भएको छ। यसअघि रमेश लेखक संयोजकत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको थियो। त्यसलाई मिलाउने गरी नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले ती क्षेत्रको समेत विवाद समाधान गरेर आइतबार दिउँसो सभापति शेरबहादुर देउवालाई […]
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशिल सदस्यमा देखिएको समस्या समाधान गर्न क्रियाशिल सदस्यता छानविन समितिको बैठक आज बस्दैछ। नेता रमेश लेखकको संयोजकत्वमा रहेको समितिले मंगलबार बुझाएको क्रियाशिल सदस्यको विवरणमा प्राविधिक समस्या मिलाउन बाँकी रहेपछि आज फेरि छलफल गर्न लागिएको हो। हिजो पार्टी पदाधिकारी तथा पू0र्वपदाधिकारी बैठकले सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिएको छ। समितिले पाएको आज दिउँसोसम्मको समय सीमाभित्र समस्या समाधान गरेर नेतृत्वलाई बुझाउनुपर्नेछ। समितिले प्रतिवे
हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाको कदमविरुद्ध केन्द्रीय कार्यालय काठमाडौंमा नेताहरुले दिएको धर्ना स्थगित भएको छ। आफ्ना मागहरुको सम्बोधन भएको भन्दै आन्दोलनरत पक्षले धर्ना स्थगित गरेको हो।
मकवानपुरका सभापति बाँनियाले विधान विपरीत एकलौटी ढंगले नयाँ क्रियाशिल सदस्यता वितरण गरेको भन्दै केन्द्रीय कार्यालयमा केही नेताहरुले धर्ना दिएका थिए। उनीहरुले…
नेपाली कांग्रेसको १४ औ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ ।क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय […]
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। दिउँसो दुई बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। पाटीको १४औँ महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ। सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले सदस्यता वितरण तथा नवीकरण गरेको भन्दै संस्थापन इतर समूहले बिरोध गर्दै आएको छ। निरन्तर केहि दिनयता यसै विषयमा छलफल भएपनि समाधान निस
काठमाडौँ - नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर २ मा क्रियाशिल सदस्यता वितरणमा विवाद भएको छ। संस्थापन पक्षमा रहेका क्षेत्रीय सभापति उपेन्द्र कार्कीले