काठमाडौँ – कांग्रेस नेताहरुले क्रियाशिल सदस्यता टुंगिन बाँकी रहेका १३ जिल्लाको विवाद चाँडै समाधान गर्ने समझदारी गरेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेताहरुको बैठकले शनिबार साँझसम्म बाँकी १३ जिल्लाको क्रियाशिल सदस्यता पनि टुंग्याएर असोज ५ गतेभित्र वडा अधिवेशन सक्ने सहमति भएको हो। शुक्रबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र […]