ट्रेलरमा आए कबड्डी-४ र लाईफ इन एलए

काठमाडौं । कोरोना मत्थर भएसँगै नेपाली चलचित्रको प्रदर्शन क्रम मौलाएको छ । यसै क्रममा प्रदर्शनीको तयारीमा रहेका दुई चलचित्रको ट्रेलर बुधबार रिलिज गरिएको छ । बुधबार चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । कबड्डी तीनसम्म प्रेममा असफल भएको काजी (दयाहाङ राई) को प्रेमलाई यसपटक सार्थक रुपमा प्रस्तुत गरिएको ट्रेलरमा उल्लेख छ । जसमा दयाहाङ […] The post ट्रेलरमा आए कबड्डी-४ र लाईफ इन एलए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शुक्रवारबाट भारतमा प्रदर्शन हुँदैछ 'कबड्डी ४'

आगामी शुक्रवारबाट नेपाली फिल्म ‘कबड्डी ४’ भारतमा प्रदर्शन हुने भएको छ। भारतको ठूलो मल्टिप्लेक्स चेन पिभिआरले यस फिल्मको प्रदर्शन अधिकार किनेर फिल्मलाई प्रदर्शन गर्न लागेको हो। पिभिआरले आफ्नो अफिसियल वेबसाइटमार्फत फिल्म ‘कबड्डी ४’ को ट्रेलर राखेको छ। यसरी भारतको ठूलो मल्टि चेनबाट पहिलोपटक नेपाली फिल्म रिजिल हुन लागेको हो। भारतका ७१ शहरमा…

‘बाबरी’को टिजर हलमा : धीरजको ‘सरप्राइज’ स्वर र ‘लभरगर्ल’ अदिती

काठमाडौं । ‘कबड्डी ४’को प्रिमियर सरप्राइज इभेन्ट पनि रह्यो । खासगरी अभिनेता धीरज मगरका फ्यानलाई । ‘इन्टु मिन्टु लण्डनमा’का अभिनेताको नयाँ फिल्मको पर्खाइमा रहेकाको लागि ‘सरप्राइज’ । प्रिमियरमा धीरजको नयाँ फिल्म ‘बाबरी’को टिजर ट्रेलर समेत लन्च गरियो । ‘कबड्डी ४’ हेर्न पुगेका पाहुनाले धीरज र अदिती बुढाथोकी स्टारर फिल्मको टिजर त हेरे, तर इन्टरनेटमा हेर्न […]

एकै दिनमा दश लाख पटक हेरियो 'कबड्डी ४' को ट्रेलर

काठमाडौं : 'कबड्डी ४ः द फाइनल म्याच' को ट्रेलरलाई युट्युबमा १० लाख पटक हेरिएको छ। बुधबार सार्वजनिक भएको ट्रेलर एकै दिनमा १० लाख पटक हेरिएको हो। ट्रेलरमा १ लाखभन्दा बढी लाइक रहेको छ भने कमेन्ट ४ हजार पुग्न लागेको छ। युट्युबबाहेक फिल्मको ट्रेलर फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा पनि निकै रुचाइएको छ। योसँगै कबड्डी ४ को ट्रेलर लकडाउनपछि एकै दिनमा सबैभन्दा बढी पटक हेरिएको नेपाली फिल्मको ट्रेलर पनि बनेको छ। यसले फिल्मलाई लिएर दर्शकको व्यग्रता पनि देखाएको छ।कबड्डी सिरिजको अन्तिम फिल

कबड्डी ४ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म कबड्डी–४ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा, रोमान्स र राजनीतिलाई समेटेर उत्कृष्ट बनाइएको छ । जेठ १३ गतेदेखि प्रदर्शनीमा आउन लागेको यस फिल्ममा द ह्याङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र स्व. जयनन्द लामाको मुख्य भुमिका रहेको छ । यस फिल्मको निर्देशन रामबाबु गुरूङले […]

ट्रेलरमा यस्तो देखियो ‘कबड्डी–४’

फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ ।‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको छ ।जेठ १३ गते रिलिज हुने यो फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । रामबाबु र उपेन्द्र सुब्बाद्वारा लिखित फिल्ममा

'कबड्डी ४' को ट्रेलर सार्वजनिक, फाइनल म्याचमा काजी

काठमाडौं : लोकप्रिय कबड्डी फ्रेन्चाइजको चौँथो फिल्म 'कबड्डी ४ः द फाइनल म्याच' को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्युव मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। उपेन्द्र सुब्बा र रामबाबु गुरुङले संयुक्त रुपमा लेखेको फिल्मलाई गुरुङले नै निर्देशन गरेका हुन्। कबड्डी सिरिजको अन्तिम फिल्म भएकाले पनि 'कबड्डी ४' बहुप्रतिक्षित मानिएको छ। फिल्ममा पहिलेकै कथाले निरन्तरता पाउनेछ। अधिकांश पात्रहरू पहिलेकै दोहोरिन्छन् भने केही नयाँ पात्रको पनि प्रवेश गराइएको छ। फिल्ममा बमकाज

‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ।  १३ जेठमा रिलिज हुने फिल्मको कथा पछिल्लो ‘कबड्डी कबड्डी कबड्डी’ सकिएपछि सुरु गरिएको छ। फिल्मको कथा काजीको विवाह र बमकाजीको भिलेन रूपमै केन्द्रित छ । काजी गाउँमै शिक्षिकासँग प्रेममा नजिक हुँदै गर्दा बमकाजीको आगमनले घटाउने घटनाक्रमलाई फिल्ममा देखाइएको छ।  […]

‘कबड्डी ४’ ट्रेलर रिलिज : मिरुनालाई पाउन दयाहाङ र सौगातको घम्साघम्सी

काठमाडौं । चालीस काट्न लागेको अविवाहित काजी । विवाहको लागि केटी खोज्दै गाउँ आइपुगेको बमकाजी र गाउँकै स्कुलमा पढाउने मास्टरनी भाञ्जी । यी तीन चरित्र वरपर घुम्छ ‘कबड्डी ४’ ट्रेलर । चौथो सिक्वेल भएपनि फिल्मको टाइटल छ, ‘कबड्डी : द फाइनल म्याच’ । मैयाँले धोका दिएपछि लामा बन्न बौद्ध गुम्बा पुगेको काजी (दयाहाङ राई) बुवाआमाको […]

‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली सिनेमा कबड्डी ४ को नयाँ ट्रेलर सार्वजानिक भएको छ । आगामी जेष्ठ १३ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपालमा अत्याधिक सफल चलचित्र सिरिज कबड्डी अन्तिम तथा चौथो भाग हो । अघिल्ला भागहरुमा अनेकन प्रयासका बाबजुत पनि फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई) को विवाह हुन नसकेकोमा अबको यस् अन्तिम भागमा […]

कबड्डी–४ को ट्रेलर सार्वजनिक

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर बुधबार दिउँसो सार्वजनिक भएको हो। रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, मिरुना मगरलगायत कलाकार मुख्य भूमिका छ।