‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ।  १३ जेठमा रिलिज हुने फिल्मको कथा पछिल्लो ‘कबड्डी कबड्डी कबड्डी’ सकिएपछि सुरु गरिएको छ। फिल्मको कथा काजीको विवाह र बमकाजीको भिलेन रूपमै केन्द्रित छ । काजी गाउँमै शिक्षिकासँग प्रेममा नजिक हुँदै गर्दा बमकाजीको आगमनले घटाउने घटनाक्रमलाई फिल्ममा देखाइएको छ।  […]

सम्बन्धित सामग्री

कबड्डी ४ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म कबड्डी–४ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा, रोमान्स र राजनीतिलाई समेटेर उत्कृष्ट बनाइएको छ । जेठ १३ गतेदेखि प्रदर्शनीमा आउन लागेको यस फिल्ममा द ह्याङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र स्व. जयनन्द लामाको मुख्य भुमिका रहेको छ । यस फिल्मको निर्देशन रामबाबु गुरूङले […]

ट्रेलरमा यस्तो देखियो ‘कबड्डी–४’

फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ ।‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको छ ।जेठ १३ गते रिलिज हुने यो फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । रामबाबु र उपेन्द्र सुब्बाद्वारा लिखित फिल्ममा

'कबड्डी ४' को ट्रेलर सार्वजनिक, फाइनल म्याचमा काजी

काठमाडौं : लोकप्रिय कबड्डी फ्रेन्चाइजको चौँथो फिल्म 'कबड्डी ४ः द फाइनल म्याच' को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्युव मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। उपेन्द्र सुब्बा र रामबाबु गुरुङले संयुक्त रुपमा लेखेको फिल्मलाई गुरुङले नै निर्देशन गरेका हुन्। कबड्डी सिरिजको अन्तिम फिल्म भएकाले पनि 'कबड्डी ४' बहुप्रतिक्षित मानिएको छ। फिल्ममा पहिलेकै कथाले निरन्तरता पाउनेछ। अधिकांश पात्रहरू पहिलेकै दोहोरिन्छन् भने केही नयाँ पात्रको पनि प्रवेश गराइएको छ। फिल्ममा बमकाज

ट्रेलरमा आए कबड्डी-४ र लाईफ इन एलए

काठमाडौं । कोरोना मत्थर भएसँगै नेपाली चलचित्रको प्रदर्शन क्रम मौलाएको छ । यसै क्रममा प्रदर्शनीको तयारीमा रहेका दुई चलचित्रको ट्रेलर बुधबार रिलिज गरिएको छ । बुधबार चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । कबड्डी तीनसम्म प्रेममा असफल भएको काजी (दयाहाङ राई) को प्रेमलाई यसपटक सार्थक रुपमा प्रस्तुत गरिएको ट्रेलरमा उल्लेख छ । जसमा दयाहाङ […] The post ट्रेलरमा आए कबड्डी-४ र लाईफ इन एलए appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘काजी’ र ‘बम’को बिहेको वरिपरी घुमेको ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक गरिएको छ । साढे चार मिनेट लामो ट्रेलरमा चलचित्रका मुख्य पात्र समेटिएका छन् ।  चलचित्र दुई मुख्य चरित्र ‘काजी’ र ‘बम’को बिहेको वरिपरी घुमेको ट्रेलरले संकेत गर्छ ।  रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी–४’ जेठ १३ गते रिलिज हुँदै छ । चलचित्रको कथा रामबाबु...

‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली सिनेमा कबड्डी ४ को नयाँ ट्रेलर सार्वजानिक भएको छ । आगामी जेष्ठ १३ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपालमा अत्याधिक सफल चलचित्र सिरिज कबड्डी अन्तिम तथा चौथो भाग हो । अघिल्ला भागहरुमा अनेकन प्रयासका बाबजुत पनि फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई) को विवाह हुन नसकेकोमा अबको यस् अन्तिम भागमा […]

कबड्डी–४ को ट्रेलर सार्वजनिक

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर बुधबार दिउँसो सार्वजनिक भएको हो। रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, मिरुना मगरलगायत कलाकार मुख्य भूमिका छ।