आगामी शुक्रवारबाट नेपाली फिल्म ‘कबड्डी ४’ भारतमा प्रदर्शन हुने भएको छ। भारतको ठूलो मल्टिप्लेक्स चेन पिभिआरले यस फिल्मको प्रदर्शन अधिकार किनेर फिल्मलाई प्रदर्शन गर्न लागेको हो।
पिभिआरले आफ्नो अफिसियल वेबसाइटमार्फत फिल्म ‘कबड्डी ४’ को ट्रेलर राखेको छ। यसरी भारतको ठूलो मल्टि चेनबाट पहिलोपटक नेपाली फिल्म रिजिल हुन लागेको हो। भारतका ७१ शहरमा…