काठमाडौं । ‘कबड्डी ४’को प्रिमियर सरप्राइज इभेन्ट पनि रह्यो । खासगरी अभिनेता धीरज मगरका फ्यानलाई । ‘इन्टु मिन्टु लण्डनमा’का अभिनेताको नयाँ फिल्मको पर्खाइमा रहेकाको लागि ‘सरप्राइज’ । प्रिमियरमा धीरजको नयाँ फिल्म ‘बाबरी’को टिजर ट्रेलर समेत लन्च गरियो । ‘कबड्डी ४’ हेर्न पुगेका पाहुनाले धीरज र अदिती बुढाथोकी स्टारर फिल्मको टिजर त हेरे, तर इन्टरनेटमा हेर्न […]