'कबड्डी ४' को ट्रेलर सार्वजनिक, फाइनल म्याचमा काजी

काठमाडौं : लोकप्रिय कबड्डी फ्रेन्चाइजको चौँथो फिल्म 'कबड्डी ४ः द फाइनल म्याच' को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्युव मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। उपेन्द्र सुब्बा र रामबाबु गुरुङले संयुक्त रुपमा लेखेको फिल्मलाई गुरुङले नै निर्देशन गरेका हुन्। कबड्डी सिरिजको अन्तिम फिल्म भएकाले पनि 'कबड्डी ४' बहुप्रतिक्षित मानिएको छ। फिल्ममा पहिलेकै कथाले निरन्तरता पाउनेछ। अधिकांश पात्रहरू पहिलेकै दोहोरिन्छन् भने केही नयाँ पात्रको पनि प्रवेश गराइएको छ। फिल्ममा बमकाज

सम्बन्धित सामग्री

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। १ मिनेट १९ सेकेन्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ। लागुऔषधविरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक...

'नालापानी' को ट्रेलर सार्वजनिक

काठमाण्डाै – नेपाली ऐतिहासिक चलचित्र 'नालापानी' को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सन् १८१४ मा देहरादुनकाे नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा आधारित भए चलचित्र निर्माण गरिएकाे हाे । ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई देखाइएको छ । दुई मिनेट ४१ सेकेन्ड लामाे ट्रेलरमा अङ्ग्रेजसँगको लडाइँका क्रम...

‘आलु जस्तो लव’को ट्रेलर सार्वजनिक

काठमाडौं : युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।राजधानीको नयाँ बानेश्वर थापागाँउस्थित एउटा कार्यक्रममा आज ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा सिरिजका लेखक/निर्देशक देवप्रसाद धिमालले भने‚ ‘आफ्नो मेहनतलाई दर्शकले स्विकार्नु हुन्छ हुँदैन‚ आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली र गाली दुवै मलाई स्वीकार्य छ।‘धिमालले यो फिल्म आफ्ना लागि चुनौती र अवसर दुवै भएको बताए। उनले भने&sbqu

‘राधा’को  ट्रेलर सार्वजनिक

सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले आइतबार चलचत्रिको दुई मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा गर्भवती महिला(सृष्टि श्रेष्ठ)ले श्रीमान्को खोजी...

चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाइलीलगायतका कालकारको अभिनय छ। प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन्। कार्यक्रममा बोल्दै अभिनेता सरोज […]

चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक

काठमाडाैँ- नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ। ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ। अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज […]

घनचक्करको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।फिल्म घनचक्कर असार १० गते सार्वजनिक हुँदैछ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलर युवाहरूको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज […]

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

१२ फागुन, काठमाडौं । चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको कुमारी हलमा कार्यक्रमको आयोजना गरी दिनेश पाल्पालीको निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । यो चलचित्र चैत ४ […]

मनोज पण्डित निर्देशित 'एक' को ट्रेलर सार्वजनिक

मनोज पण्डितको निर्देशनमा बनेको फिल्म 'एक'को ट्रेलर सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत् फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो