ट्रेलरमा यस्तो देखियो ‘कबड्डी–४’

फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ ।‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको छ ।जेठ १३ गते रिलिज हुने यो फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । रामबाबु र उपेन्द्र सुब्बाद्वारा लिखित फिल्ममा