श्रीलङ्काका राष्ट्रपति राजपाक्षेद्धारा चार मन्त्री नियुक्त

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षेले चार मन्त्री नियुक्त गरेका छन् । उनीहरूले शपथ पनि लिएका छन् । आइतबार राति सरकारका सबै २१ जना मन्त्रीले राजीनामा बुझाएका थिए । देशको आर्थिक सङ्कट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका राष्ट्रपतिले चार मन्त्री नियुक्त गरेका हुन् । तर राष्ट्रपतिले आफ्ना भाइ वासिल गोटबायालाई […]

सम्बन्धित सामग्री

श्रीलंकाका राष्ट्रपतिद्वारा चार मन्त्री नियुक्त, सोमबार नै शपथग्रहण

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गरेका छन् । सोमबार एकै पटक २६ जना मन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति गोटाबायाले नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

श्रीलङ्काको नयाँ मन्त्रिमण्डलमा ४ मन्त्रीले लिए शपथ

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षले आज सोमवार चार मन्त्रीलाई नियुक्त गर्नुभएको छ । चार मन्त्रीले आज नै पद तथा गोपनियताको शपथ लिएका छन् ।  देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कटको बीचमा पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै राष्ट्रपति राजपक्षले नयाँ मन्त्रीमण्डलको घोषणा गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिनुभएको छ भने जी. एल. पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्...