सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादीका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहोरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।नवनियुक्त दुवै मन्त्रीले शुक्रबारै पद तथा गोपनीयताको सपथ लिएका छन् । तारा लामा तामाङ तत्कालीन नेकपा कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद चुनिएका ह

सम्बन्धित सामग्री

संकटमा सुदूरपश्चिम प्रदेश सरकार

सुदूरपश्चिम प्रदेशमा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पाटीले विश्वासको मत नदिए सरकार संकटमा पर्ने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै थप दुई जना मन्त्री नियुक्त भए पनि उनीहरू अहिलेसम्म बिना विभागीय छन् ।

सुदूरपश्चिम प्रदेशमा दुई राज्यमन्त्री नियुक्त

‘नेकपा एकीकृत समाजवादीको आन्तरिक सहमतिमै दुवै ठाउँमा नयाँ राज्यमन्त्री पठाइएको हो,’ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले भने, ‘चौधरीको ठाउँमा बुढाथोकीलाई र साउँदलाई फिर्ता बोलाइ उनको ठाउँमा सोडारीलाई नियुक्त गरिएको हो।’...

कामचलाउ सरकारमा मन्त्री थप, सुदूरपश्चिममा थपिए दुई राज्यमन्त्री नियुक्त

कैलालीः सुदूरपश्चिम प्रदेशमा दुई जना राज्यमन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा एकीकृत समाजवादीकी सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्री बलबहादुर सोडारीलाई नियुक्त गरेका हुन्। सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले दुई राज्यमन्त्री थपिएका जानकारी दिए।

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्रीमा नियुक्त

गोदावरी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन् । यसै गरी आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरा नियक्त भएकी छन् । नव नियुक्त मन्त्री तारा लामा तामाङलाई प्रदेश प्रमुख गङ्गाप्रसाद यादव र राज्यमन्त्री माया […]

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त, आजै पदभार ग्रहण

कैलाली - सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट आज दुई जना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।  नवनियुक्त मन्त्रीमध्ये तारा लामा तामाङलाई प्रदेश प्रमुख गंग…

सुदूरपश्चिममा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएकाे छ । आज शुक्रवार एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन् ।  आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख गङ्गाराज यादवले आज बेलुका पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । लामा नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका अध्यक्ष हुनुहुन्छ । उहाँ कञ्चनपुर क्षेत्र नम्बर १ 'क' बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।  साथै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री त्रिल...

सुदूरपश्चिममा नेकपा एसका एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथ

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ गराएका हुन् । नेकपा एमाले फुटेर बनेको नेकपा एसबाट एक […]