कर्णाली प्रदेशमा माओवादीका दुई मन्त्री नियुक्त

कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार सोमबार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।  प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।&nbs

सम्बन्धित सामग्री

एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेशमा तीन जना मन्त्री

एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सरकारमा तिन जना मन्त्री नियुक्त भएका छन्। दैलेख क्षेत्र नम्बर २ बाट प्रदेश सरकारमा तिन जना मन्त्री नियुक्त भएका हुन्।

कर्णाली प्रदेश एमाले र माओवादीबाट एक/एक जना मन्त्री बन्दै

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट एक/एक जना मन्त्री बन्ने भएका छन् । एमालेबाट विनोदकुमार शाह र माओवादीबाट मंगलबहादुर शाही विना विभागीय मन्त्री बन्न लागेका हुन् । बिहीबार एमाले र

कर्णाली प्रदेशमा शाह र कामी मन्त्री नियुक्त

कर्णाली– कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामी नियुक्त भएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेशसभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आज योजना र ऊर्जा विकासमन्त्रीमा नियुक्त गरेका हुन् ।  माओवादी केन्द्रले […]

कर्णाली प्रदेशमा गैर सांसदलाई मन्त्री बनाउँदा महिला र दलितलाई उपेक्षा

सुर्खेत – कर्णाली प्रदेश सरकारले आज पूर्णता पाएको छ । बाँकी रहेका पाँच मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री परिषद्लाई पूर्णता दिएका हुन् ।प्रदेश सरकारमा सात सांसद र एक गैरसांसद मन्त्री बनेका छन् । गैर सांसद्लाई मन्त्री बनाउँदा महिला र दलितको सहभागिता भने शून्य छ । नेपालको संविधान २०७२ को धारा १६८ मा प्रदेश […]

कर्णाली प्रदेशमा थपिए मन्त्री, आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

सिमकोट – कर्णाली प्रदेश सरकारमा दोस्रोपटक मन्त्रिमण्डल विस्तार भएको छ। आर्थिक मामिला तथा योजनामन्त्रीमा बिन्दमान विष्टलाई नियुक्त गरेर मन्त्रिमण्डल विस्तार गरिएको हो। मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन्। विष्ट माओवादी केन्द्रको तर्फबाट मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त मन्त्री विष्टले मंगलबार नै सपथ ग्रहण गरेका […]