गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री परिषद् विस्तारको लागि सिफारिस गर्दा गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा गहतराजसहित १६ मन्त्री र २ राज्यमन्त्रीलाई शुक्रबार नियुक्त गरेकी हुन् । […]

सम्बन्धित सामग्री

खेल संघको विवाद अन्त्य गर्न खेलकुद मन्त्रीको अनुरोध

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले राजनैतिक स्वार्थको लागि एकै खेलका दुई संघ दर्ता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।...

खेल संघको विवाद अन्त्य गर्न खेलकुद मन्त्रीको अनुरोध

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले राजनैतिक स्वार्थको लागि एकै खेलका दुई संघ दर्ता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।...

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै […]

रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । भ्रमणको दोस्रो दिन मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग […]

नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता

रसिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बक्सिङ टोलीको नेतृत्व गर्दै खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्रीको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोली सोमबार रुसको मस्को प्रस्थान गरेका छन् । भ्रमण टोलीमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर […]

युवा तथा खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा […]

खेलकुद मन्त्रीद्धारा पूर्वाधार निरीक्षण

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आईबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातमा रहेको भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । मन्त्री गहतराजले राखेपको कभर्डहल, खेलकुद चिकित्सा तथा अनुसन्धानमा रहेका स्वास्थ्य सामाग्रीको अवलोकन गर्नुका साथै २०७२ सालको भुकम्पका कारण भत्किएको पौडी पोखरी र राखेपको नयाँ कार्यलय भवनको निरीक्षण गरेका थिए । […]

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडाैं : स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै साढे ४ वा ५ बजे सपथ खुवाउने तयारी भएको सचिवालयले जनाएको छ।हिजो (बुधबार) मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमा सहभागी नभई सम्पर्कविहीन भएका उनलाई आजै मन्त्री बनाइएको हो। आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फ