प्रदेश ६ को सभामुखमा शाहीले लिए शपथ :: Pahilopost.com

काठमाडौं: प्रदेश नम्बर ६ मा राजबहादुर शाहीले सभामुखको शपथ ग्रहण गरेका छन्। उनले आज साँझ प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट शपथ ग्रहण गरेका हुन्।  प्रदेश ६ मा आईतबार सभामुखको मनोनयन दर्ता गर्ने कार्यक्रम थियो। मनोनयन दर्ता कार्यक्रममा शाहीले मात्र मनोनयन दर्ता गराएका थिए।  सभामुखको लागि एक जनाको मात्र मनोनयन दर्ता

सम्बन्धित सामग्री

प्रधानमन्त्री महिला कप क्रिकेटः कर्णाली प्रदेश ६ रनमै अलआउट

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ । प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमै सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भएक

प्रदेश ६ लाई अर्गानिक बनाइने

सुर्खेत, फागुन १७ – प्रदेश ६ लाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।    भूमि व्यवस्था, कृषि तथा सहकारी मन...

प्रदेश ६ को नाम ‘कर्णाली’, राजधानी वीरेन्द्रनगर

सुर्खेत : प्रदेशसभाको बैठकले प्रदेश ६ लाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ। शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट प्रदेश ६ को नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो। बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका ...

​प्रदेश ६ मा आज मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं, फागुन ६ – प्रदेश ६ मा आइतबार मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्न...

प्रदेश ६ को विकासको मुख्य आधार पर्यटन

राजनीतिक दलका नेता,सरकारी अधिकारी तथा सरोकारवालाले प्रदेश ६ को समृद्धिको आधार पर्यटनलाई बनाउने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा मनघरी फाउण्डेशन नेपालको आयोजना र उद्योग वाणिज्य महासंघ र प्रदेश नं. ६ को सहयोगमा आयोजित ‘प्रदेश ६ को पर्यटन विकासमा अबको बाटो’ विषयक अन्तरक्रियामा यस्तो प्रतिवद्धता जनाएका हुन्। उनीहरुले पर्यटन विकासका लागि प्रदेश ६ का पर्यटकीय गन्तव्यमा भौतिक…

प्रदेश ६ मा को बन्ला मुख्यमन्त्री

प्रदेश ६ को मुख्यमन्त्रीको भाग वाम गठबन्धनले माओवादी केन्द्रलाई दिने सहमति गरेपछि कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश

प्रदेश ६ को पहिलो सभा बैठक : यस्तो छ तयारी

सुर्खेत : प्रदेश ६ को पहिलो सभा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ। बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको प्रदेशसभा संसद् सचिवालयले जनाएको छ। पहिलो बैठकमा प्रदेश ६ को संसद सचिवायल र दलहरूबीच भएको सर्वपक्षीय बैठकले  प्रदेशसभा संसदको कार्यसूची तयार गरेको छ। माघ २१ गते दिउँसो १ बजे बस्ने संसद बैठकका लाग...

उच्चशिक्षामा प्रदेश ६ पछाडि

विद्यार्थी संख्याको हिसाबले पनि प्रदेश ६ पछाडि देखिएको छ । सन् २०१५÷१६ मा उच्चशिक्षा अध्ययन गर्न ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएकोमा प्रदेश ६ मा ११ हजार १ सय ८८ मात्रै छन् । यो कुल विद्यार्थीको ३.०९ प्रतिशत हो।

प्रदेश ६ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

२१ मंसिर, काठमाडौं । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का तीन जिल्लामा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का सुर्खेत, दैलेख र सल्यानका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि मतदान भएको हो । तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको ६ नं.प्रदेश प्रहरी प्रमुख …

प्रदेश ६ मा १४ पूर्वसांसद् मैदानमा

प्रतिनिधिसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबाट प्रदेश ६ मा १४ पूर्व सांसदले उम्मेदवारी दिएका छन् ।