महंगो परेपछि खाद्यले दसैंमा मुस्ताङी च्यांग्रा नकिन्ने

खरिद मूल्य महंंगो पर्ने र पर्याप्त मात्रामा नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भएको छ। मुस्ताङको साटो रसुवाबाट च्यांग्रा खरिद गर्ने खाद्यको तयारी छ। खाद्यले योपटकको दसैंमा खरिद गर्नेगरि खसीबोका र च्यांग्राका लागि बजेट भने छुट्याएको छ।

सम्बन्धित सामग्री

आम्मा ! कति महँगो च्यांग्रा (तस्वीरहरु)

पोखरा । दशैंका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका भेडाच्यांग्रा पोखरा ल्याएका छन् । पोखराको हेम्जा, याम्दी सिम्पानी क्षेत्र छपक्कै छोप्ने गरी हजारौं भेडा च्यांग्रा बिक्रीका लागि राखिएका छन् । दशैंमा बेच्न पोखरासम्म झारिएका भेडाच्यांग्रा किन्ने र हेर्नेहरुका कारण हेम्जा क्षेत्रमा भिडभाड छ । दशैंको पाँचौैं दिन बिहीबार हेम्जा क्षेत्रमा भेडा, च्यांग्रा किन्न गएकाहरुको विहानदेखि […]

मुस्ताङबाट आठ हजार च्यांग्रा पोखरा ल्याइँदै

डोल्पा र चीनको स्वशासितक्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्।...

मुस्ताङबाट पोखराका लागि हिडे ५४ सय च्यांग्रा

डोल्पा र चीनको स्वशासित क्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्। अघिल्ला वर्षमा डोल्पा र तिब्बतबाट पर्याप्त आउँदा मुस्ताङबाट पोखरा झर्ने च्यांग्राको संख्या ठूलो हुने गरेको थियो। अहिलेसम्म ५...

मुस्ताङबाट पोखराका लागि हिडे ५४ सय च्यांग्रा

डोल्पा र चीनको स्वशासित क्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्। अघिल्ला वर्षमा डोल्पा र तिब्बतबाट पर्याप्त आउँदा मुस्ताङबाट पोखरा झर्ने च्यांग्राको संख्या ठूलो हुने गरेको थियो। अहिलेसम्म ५...

पोखरामा हिमाली च्यांग्रा (फोटोफिचर)

हिमाली जिल्ला मुस्ताङका च्यांग्रा दशैंका लागि पोखरा ल्याउन थालिएको छ। पहिलो चरणमा केही संख्यामा च्यांग्रा पोखरा झरेका छन्। ती च्यांग्रा पोखराको सिमपानी, याम्दी क्षेत्रमा बिक्रीका लागि राखिएको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभ...

खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० […] The post खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साइपालका च्यांग्रा पोखरामा : ‘यात्राको दुःख भनेर सम्भव छैन’

आइतबार राति बझाङको साइपालबाट भेटारच्यांग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट १७०  च्यांग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा यही व्यापारमा निस्कन्छन् । तीनरचार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उनले काठमाडौंरपोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए । “बाटो–बाटोमा वनपखेरामा च्यांग्रा चराउँदै आउनुपर्छ,” उनले भने,

मुस्ताङे च्यांग्रा पाल्दै संखुवासभाका युवा

चीनसँग सीमा जोडिएको प्रदेश १ को जिल्ला संखुवासभामा मुस्ताङबाट ल्याइएका च्यांग्रा पालन सुुरु गरिएको छ । संखुवासभा सभापोखरी गाउँपालिका–५ र ६ का शेरबहादुर खड्का र यम सुब्बाले मुस्ताङबाट ल्याए च्यांग्रा पाल्न सुरु गरेका हुन् ।हिमाली जिल्ला भएपनि संखुवासभामा हालसम्म कसैले च्याङ्ग्रा पालन नगरेकाले राम्रो सम्भावना हुनसक्ने भन्दै आफूहरुले व्यावसायिक रुपमा च्यांग्रा पालन सुरु गरेको सुब्बाले […]

पोखरामा च्यांग्रा मेला (फोटोसहित)

हिमाली जटिबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।...

मुस्ताङबाट करिब १२ हजार भेडा च्यांग्रा बाहिरिए

हिमालपारीको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्यांग्रा बाहिरिएका छन् ।बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडा च्यांग्रा निकासी भएको हो । अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडा च्यांग्रा निकासी हुँदै आएको थियो । तिब्बतबाट भेडा च्यांग्रा नआएपछि निकासी भएका अधिकांश भेडा च्यांग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको […]