अविरल जनसाहित्य यात्रामा कवि गिरीका एक दर्जन कविता गुञ्जिए

काठमाडाैं : राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरिरहेको ‘अविरल जन साहित्य यात्रा’को ६७ औँ शृङ्खला सम्पन्न भएको छ।यो शृङ्खलामा वरिष्ठ भाषाविद्, लोकसाहित्यका अन्वेषक, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन गीत/कविता गुन्जिएका छन्।राष्ट्रिय जन साहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा अग्रज साहित्यकार एवं एमाले नेता रघुजी पन्त प्रमुख अतिथिका रूपमा रहेका थिए।पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, त्रिभुवन विश्वविद्यालय नेपाली के

सम्बन्धित सामग्री

‘अविरल जनसाहित्य यात्रा’मा कवि स्पन्दनका दर्जन रचना प्रस्तुत

काठमाडौँ, १४ माघ । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता प्रस्तुत भएको छ । कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन […]

एकल वाचनमा कवि मञ्जुल

पोखरा- पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भए । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’ मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए । पोखरेली वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल […]

कवि निर्भीकजंग रायमाझीको एकल वाचन

२७ मंसिर, काठमाडौं । कवि निर्भीकजंग रायमाझीको एकल कविता वाचन सम्पन्न भएको छ। ‘उद्गार साहित्य प्रतिष्ठान’को आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा रायमाझीले आँखीझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खाने दिनलगायत एक दर्जन कविता सुनाए । कवि विप्लव प्रतीकले निर्भीक काव्यजगतमा चम्किलो नक्षत्र रहेको टिप्पणी गरे । ‘युवाहरू भावनामा बग्छ भनिन्छ, तर भावनाबाटै […]

अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता

काठमाडौँ,११ मँसिर । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ । भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण र राष्ट्रियताका विषयमा केन्द्रित कविता शनिवार आयोजित कार्यक्रममा प्रस्तुत गर्नुभयो । उहाँलाई कविता वाचनमा कवि अनुराधा ढकाल, देबु लुइँटेल, रूपक अलङ्कार, ज्ञानु विद्रोही र रमेश पोखरेलले […]

अविरल जनसाहित्य यात्रामा डा. आचार्यका कविता

काठमाडाैँ- राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ७० औँ अविरल जनसाहित्य यात्रामा कवि डा. गोविन्द आचार्यका एक दर्जन कविता प्रस्तुत गरिएको छ। दृष्टविहीन भइकन सिर्जना र प्राध्यापनमा सक्रिय डा. आचार्यले अनुष्टुप, पञ्चचामर छन्दका ‘यस्तो मान्छेको खोजीमा’, मान्छेको वाद मान्छे हो’, यस्तो छ जीवन’, ढोका बन्द किन ?’ र अभाव छैन’ शीर्षकका सुन्दर, सरल, सुबोध्य एवं वैचारिक कविता […]

हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन

हेटौंडामा वरिष्ठ कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन गरिएको छ । शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ मार्फत उनले आफ्ना कविता वाचन गरेका हुन् । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठले उक्त कार्यक्रममा आफ्ना दर्जन बढि कविता र मुक्तकहरु सुनाएका थिए । नेपाली साहित्य क्षेत्रमा उनले कविता मात्रै नभइ गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् ।कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेको बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनको भनाई थियो ।

कवि तीर्थका कविता विराटनगरमा

विराटनगर । विराटनगर स्थित आरोहण गुरुकुलले चर्चित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गर्यो ।  ‘काव्यारोहण’अन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा, बितेको साढे चार दशकभन्दा बढीदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठले आफ्ना दुई दर्जन कविता वाचन गरे ।  गुरुकुलको नाट्यघरमा आयोजित कार्यक्रममा कवि श्रेष्ठले ‘प्रेमको पुस्तक’, ‘बाघ’, ‘फोटोमा’, ‘बोन्साई’, ‘म मुक्तिनाथ’,...

वरिष्ठ साहित्यकार बजिमयको निधन

वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए । कवि कृसु क्षेत्री...