अविरल जनसाहित्य यात्रामा डा. आचार्यका कविता

काठमाडाैँ- राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ७० औँ अविरल जनसाहित्य यात्रामा कवि डा. गोविन्द आचार्यका एक दर्जन कविता प्रस्तुत गरिएको छ। दृष्टविहीन भइकन सिर्जना र प्राध्यापनमा सक्रिय डा. आचार्यले अनुष्टुप, पञ्चचामर छन्दका ‘यस्तो मान्छेको खोजीमा’, मान्छेको वाद मान्छे हो’, यस्तो छ जीवन’, ढोका बन्द किन ?’ र अभाव छैन’ शीर्षकका सुन्दर, सरल, सुबोध्य एवं वैचारिक कविता […]

सम्बन्धित सामग्री

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उहाँको यात्रा अविरल बगिरहेको छ ।

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ,नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ।...

‘अविरल जनसाहित्य यात्रा’मा कवि स्पन्दनका दर्जन रचना प्रस्तुत

काठमाडौँ, १४ माघ । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता प्रस्तुत भएको छ । कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन […]

डा. रमेश शुभेच्छुकका दर्जन कविता वाचन

राष्ट्रिय जनसाहित्यिक संघ, नेपालले आयोजना गरेको ‘अविरल काव्ययात्रा’ को ७९ औं शृंखलामा शुभेच्छुका एक दर्जन कविता प्रस्तुत भए। कार्यक्रममा शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका दर्जन कविता प्रस्तुत भएका हुन्।...

राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम

तनहुँ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम भएका छन् । प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय, झापाका केशव भट्टराई तृतीय भएका छन् । रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना भएका छन् […]

अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता

काठमाडौँ,११ मँसिर । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ । भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण र राष्ट्रियताका विषयमा केन्द्रित कविता शनिवार आयोजित कार्यक्रममा प्रस्तुत गर्नुभयो । उहाँलाई कविता वाचनमा कवि अनुराधा ढकाल, देबु लुइँटेल, रूपक अलङ्कार, ज्ञानु विद्रोही र रमेश पोखरेलले […]

अविरल जनसाहित्य यात्रामा कवि गिरीका एक दर्जन कविता गुञ्जिए

काठमाडाैं : राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरिरहेको ‘अविरल जन साहित्य यात्रा’को ६७ औँ शृङ्खला सम्पन्न भएको छ।यो शृङ्खलामा वरिष्ठ भाषाविद्, लोकसाहित्यका अन्वेषक, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन गीत/कविता गुन्जिएका छन्।राष्ट्रिय जन साहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा अग्रज साहित्यकार एवं एमाले नेता रघुजी पन्त प्रमुख अतिथिका रूपमा रहेका थिए।पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, त्रिभुवन विश्वविद्यालय नेपाली के

ज्ञानू पाण्डेका दुई कविता

विडम्बना        जीवको हत्केलामा आफ्नै मुटुको रगतले  कोरेकी थिई उसले आफ्नो भाग्यरेखा  पचेन दैवलाई पचेन  भेल पसाइदियो त्यसमा  सललल्ल बगेर गयो रङ मेटियो रेखा पानीमा कोरिएको अक्षरसरी  छिनको छिनमै हरायो खुसी  आफ्नै आँखाअगाडि ऊ हेरेको हेर्यै भई  रोक्न सकिन/छेक्न सकिन   आँसुको धारा अविरल बगाएर सिर्जना गर्न सकिन उसले अवरोधका लकिरहरू निस्तेज पार्न सकिन उसले दैवी भेलको बेगहरू नियतिका अविजित–अविजित खेलहरू मात्र भिजिरही  मात्र रुझिरही  रगतको आँसु  चुपचाप चुपचाप  मात्र पिइरही  पिइरही  थोपा थोपा चोरेर समय आफ्नै...