२७ मंसिर, काठमाडौं । कवि निर्भीकजंग रायमाझीको एकल कविता वाचन सम्पन्न भएको छ। ‘उद्गार साहित्य प्रतिष्ठान’को आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा रायमाझीले आँखीझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खाने दिनलगायत एक दर्जन कविता सुनाए । कवि विप्लव प्रतीकले निर्भीक काव्यजगतमा चम्किलो नक्षत्र रहेको टिप्पणी गरे । ‘युवाहरू भावनामा बग्छ भनिन्छ, तर भावनाबाटै […]