कवि तीर्थका कविता विराटनगरमा

विराटनगर । विराटनगर स्थित आरोहण गुरुकुलले चर्चित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गर्यो ।  ‘काव्यारोहण’अन्तर्गत आरोहण कविता यात्राको छैटौं शृंखलामा, बितेको साढे चार दशकभन्दा बढीदेखि साहित्य लेखनमा सक्रिय श्रेष्ठले आफ्ना दुई दर्जन कविता वाचन गरे ।  गुरुकुलको नाट्यघरमा आयोजित कार्यक्रममा कवि श्रेष्ठले ‘प्रेमको पुस्तक’, ‘बाघ’, ‘फोटोमा’, ‘बोन्साई’, ‘म मुक्तिनाथ’,...

सम्बन्धित सामग्री

पाँच कविका कवितावाचन

विराटनगर । पाँच कविका कवितावाचन कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । इटहरीस्थित डियर कल्याण साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कवि भरत गुरागाईं ‘बर्बरिक’ले ‘मानवताको कविता’, ‘आमा र कैली गाई’ र ‘दसैँ कहिले आउँछ ?’ शीर्षकका कवितावाचन गरे । कवि टीका आत्रेयले ‘देशको कविता’, ‘कविता कविता मात्र होइन’ र ‘बोक्सी संकल्प’ कविताले उपस्थित...

‘जहाँ बसेर सिर्जना गर्छु, त्यो नै मेरो केन्द्र हो’

विराटनगर : हँसिलो अनुहार‚ मध्य कद, चिम्सो आँखामा कालो चस्मा‚ काँधमा मफलर। झट्ट हेर्दा विदेशी मुलका झैँ लाग्ने धिरज राई मोरङको विराटनगरमा जम्दै गरेका लेखक तथा कवि हुन्।भोजपुरमा जन्मेका उनी एक दशकअघि जागिरको सिलसिलामा विराटनगर झरेका थिए। कविता र कथामार्फत आफ्ना भावनालाई  अभिव्यक्त गर्न रुचाउने उनी स्कुले जीवनदेखि नै साहित्य लेखनमा होमिएको बताउँछन्। भोजपुरको दक्षिण भेग हतुवागढी गाउँपालिका तत्कालीन समयमा ‘भोजपुरको कर्णाली’ नामले परिचित थियो। त्यहाँको जनताका लागि यात