एकल वाचनमा कवि मञ्जुल

पोखरा- पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भए । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’ मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गरेका थिए । पोखरेली वाङ्मयप्रेमीले उनका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल […]

सम्बन्धित सामग्री

उस्तै गीत–कविता, उस्तै जोशमा देखा परे राल्फाली मञ्जुल

१३ असोज, पोखरा । उस्तै जोशिलो आवाज, उस्तै भावभंगी र उस्तै श्वरका साथ पोखरेली मञ्चमा देखा परे, ७८ वर्षीय कवि मञ्जुल । उनको ओजिलो आवाज, अनेक विषय–विम्वका कविता र घाँटीमा गितार भिरेर ‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर…हाम्रो नेपालमा’ गाउँदा पोखरेलीले उनै राल्फाली मञ्जुल सम्झिए । पञ्चायतकालको बर्बर निरंकुश शासन व्यवस्थामा […]