अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता

काठमाडौँ,११ मँसिर । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ । भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण र राष्ट्रियताका विषयमा केन्द्रित कविता शनिवार आयोजित कार्यक्रममा प्रस्तुत गर्नुभयो । उहाँलाई कविता वाचनमा कवि अनुराधा ढकाल, देबु लुइँटेल, रूपक अलङ्कार, ज्ञानु विद्रोही र रमेश पोखरेलले […]

सम्बन्धित सामग्री

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उहाँको यात्रा अविरल बगिरहेको छ ।

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ,नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ।...

‘अविरल जनसाहित्य यात्रा’मा कवि स्पन्दनका दर्जन रचना प्रस्तुत

काठमाडौँ, १४ माघ । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता प्रस्तुत भएको छ । कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन […]

अविरल जनसाहित्य यात्रामा डा. आचार्यका कविता

काठमाडाैँ- राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ७० औँ अविरल जनसाहित्य यात्रामा कवि डा. गोविन्द आचार्यका एक दर्जन कविता प्रस्तुत गरिएको छ। दृष्टविहीन भइकन सिर्जना र प्राध्यापनमा सक्रिय डा. आचार्यले अनुष्टुप, पञ्चचामर छन्दका ‘यस्तो मान्छेको खोजीमा’, मान्छेको वाद मान्छे हो’, यस्तो छ जीवन’, ढोका बन्द किन ?’ र अभाव छैन’ शीर्षकका सुन्दर, सरल, सुबोध्य एवं वैचारिक कविता […]

अविरल जनसाहित्य यात्रामा कवि गिरीका एक दर्जन कविता गुञ्जिए

काठमाडाैं : राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरिरहेको ‘अविरल जन साहित्य यात्रा’को ६७ औँ शृङ्खला सम्पन्न भएको छ।यो शृङ्खलामा वरिष्ठ भाषाविद्, लोकसाहित्यका अन्वेषक, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन गीत/कविता गुन्जिएका छन्।राष्ट्रिय जन साहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा अग्रज साहित्यकार एवं एमाले नेता रघुजी पन्त प्रमुख अतिथिका रूपमा रहेका थिए।पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, त्रिभुवन विश्वविद्यालय नेपाली के