रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेसँगै युक्रेनमाथी गोलाबारी सुरु भएको छ।रुसले युक्रेनमा गरेको सैन्य कारबाहीका क्रममा साता जनाको मृत्यु भएको छ। युक्रेनी प्रहरीलाई उदृत गर्दै रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ।राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका छन्। यता युक्रेनका सैन्य कारबाही सुरु भएपछि राजधानी किफ छ