ओली-रावल द्वन्द्व

काठमाडौं, २९ भाद्र । नेकपा एमालेमा नयाँ द्वन्द्व सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच द्वन्द्व सुरु भएको हो । ओलीले पार्टी विभाजनको विपक्षमा उभिएका विरोधी समूहलाई साथमा लिन १० बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धता जनाएपनि हुबहु नगर्ने स्पष्ट पारेपछि विवाद निस्किएको हो । सहमति अनुसार नेताहरु २ जेठ २०७५ मा […]